काठमाडौँ । ठुलो सङ्ख्यामा प्रहरी कर्मचारीहरूको सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ प्रशिक्षार्थी दरबन्दी भएका ८२० जवानहरूको सरुवा गरेको हो ।