काठमाडौँ । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आजको बैठकमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्ने विषय निर्णयका लागि प्रमुख एजेन्डा रहनेछ।