२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणकाजी श्रेष्ठले भने : ‘राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानैपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताएका छन् ।

विराटनगरमा आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्दै उनले संविधान र राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

उनले एकता र पुनर्गठनको अभियानलाई थप सुदृढ गर्दै अगाडि बढाउनु परेको बताए । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन र राष्ट्रियतालाई सुदृढ गर्न एकता गरिएको बताए ।

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि पार्टी एकता भएको बताउँदै उनले जेनजी विद्रोहको एजेन्डालाई सम्बोधन गर्न सामाजिक न्याय आवश्यक रहेको बताएका छन् ।