२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङको आवासीय भवनमा आगलागी: १३ जना पक्राउ

अ+ अ-

काठमाडौँ । हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरबाही गरेको आरोपमा १३ जना पक्राउ परेका छन् ।

सोमबार स्थानीय अधिकारीहरूले पत्रकार सम्मेलन गरी प्रहरीले १३ जनालाई पक्राउ गरेको उक्त जानकारी दिएका हुन्।प्रहरीका घटनाको विस्तृत अनुसन्धान अझै जारी छ र आवश्यक परे थप व्यक्ति पक्राउ गर्न सकिने सम्भावना छ।

आगो लागेका भवनबाट संकलित २० वटा निर्माण जालीका नमुनामध्ये ७ वटा जाँचका क्रममा आगो प्रतिरोधको न्यूनतम मापदण्ड समेत पूरा नगरेको पुष्टि भएको अधिकारीहरूले बताएका छन्।

यिनै कमजोर निर्माण जालीका कारण आगो अत्यन्त तीव्र गतिमा फैलिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष आएको छ।आगलागीमा परेर १५१ जनाको मृत्यु भएको पुष्टि भएका छन् भने घटनास्थलमा खोजी जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।