२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनस्वराज’ पार्टीले पाएन मान्यता, नाम परिवर्तन गरेर आयोगमा दर्ता

अ+ अ-

काठमाडौँ । जनमत पार्टी छोडेकाहरूले गठन गरेको ‘जनस्वराज’ पार्टीलाई अदालतले मान्यता नदिएपछि नाम परिवर्तन गरेर निर्वाचन आयोगमा दल दर्ता गरिएको छ ।

दीपक कुमार साहको नेतृत्वमा ‘सर्वोदय’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गरिएको हो ।

जनमतका उपाध्यक्ष एवं अनुशासन समिति संयोजक समेत रहेका साहलाई जनमतले अनुशासनको कारबाही गरेपछि जनस्वराज पार्टी गठन गरेका थिए ।

जनमतले कारबाही गरेका र उक्त पार्टी परित्याग गरेकाहरूले गठन गरेको दललाई मान्यता नदिन माग गर्दै जनमतका अध्यक्ष डा. सिके राउत अदालत गएका थिए । अदालतले जनस्वराजलाई मान्यता दिएन ।

अदालतले मान्यता नदिएपछि साहले पार्टीको नाम परिवर्तन गरेर निर्वाचन आयोगमा सर्वोदय पार्टीको नामबाट दल दर्ता गरेका हुन् ।

नवगठित सर्वोदय पार्टीको अध्यक्ष साह नै छन् भने चुनाव चिह्न ‘मकैको घोगा’ राखिएको छ ।