२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग बयान लिँदै आयोग

अ+ अ-

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको बयान लिने भएको छ। आयोगले मंगलबार (आज) बयान लिनलाई बोलाएको बताइएको छ ।

काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल र जिल्ला प्रहरी परिसर काठमाडौँका तत्कालीन प्रमुख एसएसपी(हाल डिआइजी) विश्व अधिकारीको बयान लिई सकिएको छ ।

साथै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, डिआइजी ओम राना तथा फिल्ड स्तरमा खटिएका प्रहरी अधिकृतहरूलाई समेत बोलाएर बयान लिइसकेको छ।

घटनामा जिम्मेवार विभिन्न व्यक्तिहरूसँग क्रमश: बयान लिई रहेको आयोगले सशस्त्र प्रमुख पछि नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की र त्यसपछि गृह सचिव हुँदै राजनीतिक तहसम्म बयानमा पुग्ने आयोगको तयारी रहेको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ ।