काठमाडौँ । लोक सेवा आयोगले फार्मेसी अधिकृत पदको विज्ञापन संशोधन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले बुधवार एक सूचना जारी गर्दै अधिकृत पदको विज्ञापन संशोधन गरेको जानकारी दिएको हो ।
रा.प.तृतीय श्रेणी (प्राविधिक), जियोकेमिष्ट टेक्निसियन, र सातौँ तहका फार्मेसी अधिकृत पदको विज्ञापन संशोधन गरिएको छ ।








