२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको सदस्यता छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन्। 

काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यादवलाई सदस्यता केन्द्रीय छानबिन समितिको संयोजक मनोनित गरेका हुन्। यादव काँग्रेसका सह-महामन्त्री हुन्।

त्यस्तै, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको सदस्यमा तीन जनालाई मनोनित गरिएको छ। सदस्यता छानबिन समितिको सदस्यमा शिवप्रसाद हुमागाँइ, प्राडा गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी र शान्ति परियार विक मनोनित भएका हुन्। 

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कार्यवाहक सभापति खड्काले सदस्यता छानबिन समितिमा संयोजक र सदस्य मनोनित गरेको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

समितिले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता ९नयाँ र नवीकरण० को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता सम्बन्धी आएका उजुरी उपर छानबिन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता ९नयाँ र नवीकरण० को अन्तिम सूची तयार गर्नेछ।