काठमाडौँ । लोक सेवा आयोगले सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै द्वितीय चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००१-१०००४/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको द्वितीय चरणको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची:


यस्तै, लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००१-१०००५/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी ९अप्राविधिक०, नायब सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची:









