काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१-११३०५/०८१-८२ (खुला/समावेशी), नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :







