२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने न्याम्सको निर्णय

अ+ अ-

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

न्याम्सले आज एक सूचना जारी गरी फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकहरूलाई स्नातकोत्तर तह सरहको निर्वाह भत्ता उपलब्ध हुने जनाएको छ ।

चिकित्सा शिक्षा आयोगको गाइडलाइन बमोजिम स्नातकोत्तर तह सरहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएको हो । बुधबार प्रतिष्ठानका उपकुलपतिको अध्यक्षतामा प्रतिष्ठानको आबद्ध आंगिक अस्पतालका सरोकारवालाहरूको उपस्थितिमा आयोगको गाइडलाइन अनुसार निर्वाह भत्ता दिने निर्णय भएको छ ।

न्याम्सले पुस १ गतेदेखि भर्ना पक्रिया अगाडि बढाउने तयारी गरेको थियो । तर न्याम्सले फेलोसिप कार्यक्रममा चर्को शुल्क लिएको र निर्वाह भत्ता नदिई श्रमशोषण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका थिए ।