२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखा काँग्रेसद्वारा अजयबाबु शिवाकोटीसहित ५ जनाको नाम सिफारिस

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस दोलखाले आगामी फागुन २१ को निर्वाचनको लागि प्रतिनिधि सभा सदस्यका लागि ५ जनाको नाम सिफारिस गरेको छ।

५ जनाको नाम सर्वसम्मत केन्द्रमा पठाएको जिल्ला सभापति बर्मा लामाले बताए। उनका अनुसार पहिलो नम्बरमा पूर्वजिल्ला सभापति ताराबहादुर कोइराला, दोस्रोमा बागमती प्रदेश सदस्य कुन्दनराज काफ्ले, तेस्रोमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको नाम सिफारिस गरेको छ।

यस्तै, चौथो नम्बरमा प्रदेश समिति सदस्य प्रभुराम श्रेष्ठ र पाँचौँ नम्बरमा पूर्व महासमिति सदस्य विनीता अधिकारीको नाम सिफारिस गरेको उनले बताए। राष्ट्रियसभातर्फ जिल्ला सभापति बर्मा लामा र पूर्वसभापति रुद्रबहादुर खड्काको नाम सिफारिस गरिएको उनले बताए।

समानुपातिकतर्फ उद्धवराज काफ्ले, बर्मा लामा, बालकृष्ण थापा, रोचना उप्रेती, पासदिकी तामाङ, छिरिङडोल्मा शेर्पा, प्रतिभा उप्रेती र सुमिका तामाङको नाम सिफारिस गरेको उनले बताए।