२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखको निर्वाचन तालिका प्रकाशित

अ+ अ-

काठमाडौँ। मधेशमा रिक्त सभामुखको निर्वाचनको लागि मधेश प्रदेश सभा सचिवालयले निर्वाचन तालिका प्रकाशन गरेको छ ।

मंसिर ६ गते हुने सभामुख निर्वाचनका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रस्तावक र समर्थकसहित सूचना दर्ता गराउन सकिने तालिकामा उल्लेख छ ।

प्रदेश सभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाका अनुसार शनिबार दिउँसो साढे ३ बजे दर्ता क्रमअनुसार सूची प्रकाशन गरिनेछ ।

सार्वजनिक सूचीका आधारमा आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।

समर्थकले समर्थन गरेपछि उम्मेदवारमाथि सामूहिक छलफलपछि दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गर्ने कार्यतालिका रहेको उल्लेख छ ।

प्रस्तावित उम्मेदवारले आफ्नो एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

पद अनुकूल आचरण नगरेको अभियोग लगाएर गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले दुई तिहाइ बहुमतले पदमुक्त गरेपछि सो पद रिक्त छ ।

सातलीय गठबन्धनमा जसपाबाट सभामुख बनाउने सहमति भएको छ । सभामुखका लागि जसपाबाट प्रदेश सांसद रामअशिष यादव र मनिष सुमनको नाम चर्चामा छ ।