२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदावधिबारे सभामुख घिमिरेद्वारा परामर्श सुरु

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको पदावधिको विषयमा परामर्श सुरु गरेका छन् ।

विगतको अभ्यास के छ भनेर उनले बुधबार प्रतिनिधि सभाका सचिव हर्कराज राई, संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी लगायतसँग छलफल गरेका छन् ।

सभामुख घिमिरेको सचिवालयले सभामुखले विगतको अभ्यास के कसो छ भनेर अनौपचारिक छलफल गरेको जानकारी दिएको छ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको पदावधिको विषय छ ।

गत २७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो । विधानको यही व्यवस्थाअनुसार सभामुख र उपसभामुख दुवै पदमा बहाल छन् । प्रतिनिधि सभाको अर्को निर्वाचन आगामी २१ फागुनका लागि तोकिएको छ ।

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलले यही १३ र १४ पुसमा समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समय छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भने भने आगामी ६ माघमा गर्ने कार्यतालिका छ ।