काठमाडौँ । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) छलफलमा जुटेका छन् । शनिबार काठमाडौँको बालुवाटारस्थित बालुवाटारस्थित एक घरमा अहिले उनीहरूबीच वार्ता चलिरहेको छ ।