२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईक्यान उपाध्यक्षमा वासुदेव दाहालले गरे उम्मेदवारी घोषणा

अ+ अ-

काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को उपाध्यक्षमा वासुदेव दाहालले उम्मेदवारी घोषणा गरेका छन् । उनी प्रकाश पाण्डे नेतृत्वको कार्यकालमा सचिव थिए । अघिल्लो निर्वाचनमा महासचिवका दाबेदार थिए ।

बागबजारस्थित प्राञ्जल एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रहेका दाहाल शैक्षिक परामर्श क्षेत्रको व्यावसायिक मर्यादा, संस्थागत सुदृढीकरण तथा सदस्यहरूको साझा हित प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताउँछन् ।

विदेशमा शिक्षा हासिल गरेका नेपाली विद्यार्थीलाई गुणस्तरीय, अत्याधुनिक तथा सीपयुक्त जनशक्तिका रूपमा स्वदेश भित्र्याउने तथा विदेशमा नेपाली शिक्षाको गुणस्तरको प्रचार गर्ने लक्ष्य उनले लिएका छन् ।

शैक्षिक परामर्श क्षेत्र र सरकारबीचको समन्वयात्मक सम्बन्धमा सुदृढीकरणसँगै प्रभावकारी परामर्शसँगै संस्थाका सदस्यहरूको सर्वोपरि हितका निम्ति आफू प्रतिबद्ध रहेको उनी बताउँछन् ।

पुस २८ गते ईक्यानको २० औँ साधारण सभा सम्पन्न हुँदै छ । उक्त साधारण सभाले नयाँ कार्यसमिति चयन गर्दै छ ।