२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला 

अ+ अ-

काठमाडौँ। सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बिक्री तथा खुला गरेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । अंकित मूल्य १ सयका दरले कम्पनीले ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ ।

जसमा आयोजना प्रभावित स्थानीयका लागि १५ लाख ५० हजार कित्ता छुट्याइएको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ । आवेदकले न्यूनतम १० तथा अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयवासीले माघ ६ देखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रभावितले बेसीशहरमा रहेका प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकका शाखाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आयोजना प्रभावितको सेयर लमजुङको मर्स्याङ्दी गाउँपालिका २, ३ का स्थानीयका लागि ४० प्रतिशत र सोही गाउँपालिकाका वडा नम्बर १,४,५,६,७, ८ र ९ का स्थानीयका लागि ६० प्रतिशत सेयर छुट्याइएको छ ।

यस्तै, वैदेशिक रोजगारमा रहेकालाई १ लाख ५५ हजार कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारमा रहेकाले पुस २५ देखि माघ ६ गतेसम्म अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।