काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका तीन डिआइजीहरूको अवकाश भएको छ ।
अवकाश हुनेहरूमा शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ छन् ।
उनीहरू तीनै जना डिआइजीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका सशस्त्र प्रहरी प्रवक्ता मनिष थापाले बताएका छन् ।







