२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरमै पुगेर जेष्ठ नागरिकलाई ब्ल्यान्केट वितरण 

अ+ अ-

काठमाडौँ । बैतडीको पाटन नगरपालिका-८ ले जेष्ठ नागरिकलाई ब्ल्यान्केट वितरण गरेको छ । 

वडाध्यक्ष हरिश विष्टको नेतृत्वमा गएको वडा सदस्यहरू र वडा कार्यालयका कर्मचारीहरूको टोलीले १९ जना जेष्ठ नागरिकलाई ब्ल्यान्केट वितरण गरेको हो । 

वडाध्यक्ष्य बिस्टका अनुसार जेष्ठ नागरिकहरूको घरदैलोमै पुगेर ब्ल्यान्केट वितरण गर्नुका साथै राज्य र समाजले दिएको कदरको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

यसैबीच चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका तर नवीकरणका क्रममा बायोमेट्रिक भेरिफिकेशन हुन नसकेका केही लाभग्राहीहरूका लागि वडा कार्यालयले थप सहजीकरण गरेको वडाध्यक्ष बिस्टले बताए । 

वडाध्यक्ष विष्टको पहलमा वडा कार्यालयको टोली टोल–टोलमै पुगेर बायोमेट्रिक प्रमाणीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ।