काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्द सत्र स्थलमा पुगेका छन् ।बन्द सत्रका लागि महामन्त्री थापा केही बेरअघि मात्रै भृकुटीमण्डप स्थल पुगेका हुन्।
उनी भृकुटीमण्डप पुग्दा उपस्थित कार्यकर्ता र प्रतिनिधिहरूले उनको पक्षमा नाराबाजी गरेका थिए।







