रास्वपाको बन्द सत्रमा पुगे प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) रास्वपाको बन्द सत्रमा पुगेका छन् । चितवनमा जारी रास्वपाको महाधिवेशनको बन्द सत्रमा सुरुमा बालेन उपस्थित भएका थिएनन्...