२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको युवा केन्द्रित अभियान-देशभर ‘फिजिटल्ली’ परिचालन गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको युवा केन्द्रित अभियान देश भरी ‘फिजिटल्ली’ अघि बढ्ने भएको छ । अभियानका संयोजक क्षितिज थेबेको अध्यक्षमा सोमबार बसेको बैठकले युवा शक्तिलाई एकीकृत गर्दै देशव्यापी रूपमा सशक्त ढंगले लैजाने कार्ययोजना निर्माण गरेको सहसंयोजक समिक बडालले बताए ।

‘संगठित युवा, सचेत अभियान’ भन्ने नारासहित चुनावी परिचालन गरिने उनले बताए । अभियानका संयोजक थेबेले युवालाई फिजिकल्ली र डिजिटल्ली एकीकृत गर्दै एमालेको अभियानमा सामेल गराउन फिजिटल्ली अभियान भनिएको बताए । बैठकमा महासचिव शंकर पोखरेललगायतका नेताले निर्देशन दिएका थिए ।

महाधिवेशनबाटै ४२ प्रतिशतभन्दा बढी युवालाई केन्द्रीय सदस्य बनाउने एमाले पहिलो पार्टी भएको भन्दै नेताहरूले अब चुनावी अभियान र पार्टी निर्माणमा सचेत ढंगले युवा संगठित गर्न निर्देशन दिएका छन् ।