२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिएका छन्। उनले आज दिउँसोदेखि लागू हुने गरी आफ्नो राजीनामा उपमेयर सुनिला डंगोलसमक्ष बुझाएका हुन्।

महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार केही मिनेटअघि मेयर बालेन साहको राजीनामा प्रशासनमा दर्ता भएको जानकारी प्राप्त भएको छ।

मेयर साह फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीस्वरूप पदबाट अलग भएका हुन्।

राजीनामापछि उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जाने कार्यक्रम रहेको जनाइएको छ। पार्टीले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको छ।

रास्वपाले साहलाई आगामी निर्वाचन प्रक्रियामा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको बताइएको छ।