काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रशासन सेवाका आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापन नं., पद र तहका लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।







