२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दिबास अख्तियार कार्यालयमा चालु आवमा २ हजार ५२५ उजुरी दर्ता, अधिकांश स्थानीय तहसँग सम्बन्धित

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास क्षेत्रीय कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म २ हजार ५२५ उजुरी दर्ता भएको छ। आयोगका अनुसार, तीमध्ये ८१२ उजुरी फर्छ्यौट भइसकेका छन् भने १ हजार ७१३ उजुरी हाल छानबिनको प्रक्रियामा रहेका छन्।

आयोगले ३५ औँ स्थापना दिवसको अवसरमा जनकपुरधाममा आयोजना गरेको कार्यक्रममार्फत सार्वजनिक तथ्यांक अनुसार, दर्ता भएका उजुरीमध्ये ७२.६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छन्।

जिल्लागत विवरणअनुसार धनुषामा सबैभन्दा बढी ७८० उजुरी दर्ता भएका छन्। त्यसपछि क्रमशः महोत्तरी ५१४, सिराहा ४८१, सर्लाही ३९७ र सबैभन्दा कम सोलुखुम्बु ३९ उजुरी रहेका छन्।

आयोगले उजुरीहरूको व्यवस्थापनका लागि स्क्रिनिङ, प्रारम्भिक तथा विस्तृत छानबिन गर्ने, आवश्यक कारबाहीका लागि लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने प्रक्रिया अपनाउने गरेको जनाएको छ।

चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ६०५ उजुरी तामेली गरिएको, १० उजुरी सुझावसहित तामेली, ७९ उजुरी आवश्यक कारबाहीका लागि लेखी पठाइएको र ११८ उजुरी एकीकरण गरिएको पनि आयोगले जानकारी दिएको छ।