२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चाडपर्वका माध्यमबाट आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत मिल्छ’ : प्रदेश प्रमुख देवकोटा

अ+ अ-

बागमती । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वका माध्यमबाट आपसी सहिष्णुता, सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत मिल्ने बताएका छन् ।

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग बनेको ग्याल्पो ल्होसारलगायत पर्वले नेपालीबीच आपसी सहिष्णुता, सद्भाव र एकतालाई कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

यो पर्व केवल धार्मिक सद्भाव, सहअस्तित्व र बहुसांस्कृतिक पहिचानलाई मजबुत बनाउने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख देवकोटाले ग्याल्पो ल्होसार मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।