२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेको दाबी : ‘गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चलाउँछौँ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी कार्यक्रमका क्रममा गरिब तथा विपन्न समुदाय लक्षित विस्थापनको आशंका फैलाइएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। उनले पार्टीको नीति कमजोर वर्गको आवास हटाउने नभई भ्रष्टाचारबाट आर्जित सम्पत्तिमाथि कडाइ गर्ने रहेको स्पष्ट पारे।

चुनावी प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अव्यवस्थित बस्ती हटाउने विषयलाई लिएर नागरिकमा डर पैदा गर्ने प्रयास भइरहेको उल्लेख गरे। राज्यको प्राथमिकता गरिब समुदायको व्यवस्थापन र संरक्षण हुने तथा कानुन विपरीत आर्जित सम्पत्तिमाथि मात्र कडा कदम चालिने उनले बताए ।

उक्त अवसरमा उनले मतदातासँग पार्टीका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्दै आगामी पाँच वर्षको अवधिमा अपेक्षित काम गर्न नसके राजनीतिक रूपमा जिम्मेवारी लिन तयार रहने धारणा पनि व्यक्त गरेका छन्।