२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुर बहुमुखी क्याम्पसमा मतदान जारी, सेना–प्रहरीले खसाले समानुपातिक मत

अ+ अ-

काठमाडौँ । भक्तपुरको दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पस मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदान प्रक्रिया जारी छ।

भक्तपुर क्षेत्र नं. अन्तर्गत पर्ने उक्त मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो र अहिलेसम्म प्रक्रिया निरन्तर जारी छ।

सुरक्षा व्यवस्था सुदृढ गर्न खटिएका नेपाली सेना र नेपाल प्रहरीका कर्मचारीहरूले पनि समानुपातिक तर्फ आफ्नो मताधिकार प्रयोग गरेका छन्।

मतदान केन्द्रमा सुरक्षा र शान्ति कायम राख्दै मतदान सुचारु रूपमा भइरहेको प्रशासनले जनाएको छ।