२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम र ताप्लेजुङमा एमालेको अग्रता

अ+ अ-

काठमाडौँ । इलामका दुवै क्षेत्र र ताप्लेजुङमामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

इलाम १ मा एमालेका उम्मेदवार काजीमान कागते २८०३ मतसहित अगाडि छन्। यहाँ काँग्रेसका निस्कल राईको २५८९, श्रम संस्कृतिका विनोद लिम्बुको २५४६ तथा नेकपाका रणबहादुर राईको ९६९ मत छ।

इलाम २ मा एमालेका सुहाङ राईकै अग्रता छ। उनले १३ हजार सात सय ४२ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका सुदिप राईको ११ हजार १ सय १५ मत छ। तेस्रो स्थानमा रहेका काँग्रेसका भेषराज अर्यालको ७६६८ तथा रास्वपाका गोकुल राईको ४०७० मत रहेको छ।

त्यस्तै, ताप्लेजुङमा एमालेका क्षितिज थेवे ११,६९० मतसहित अग्रस्थानमा छन्। यहाँ काँग्रेसका गजेन्द्र लिम्बुको ९६३९ मत छ भने रास्वपाका खेलप्रसाद बुडाक्षेत्रीको ५०२३ मत रहेको छ।