२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति पद नछाड्न गगन थापालाई काँग्रेसका ३५ केन्द्रीय सदस्यको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय समितिका करिब ३५ नेताले पार्टी सभापति गगनकुमार थापालाई भेटेर नेतृत्वबाट राजीनामा नदिन आग्रह गरेका छन्।

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा सभापति थापासँग भेटघाट गर्न पुगेका नेताहरूले वर्तमान अवस्थामा नेतृत्वबाट पछि नहट्न अनुरोध गरेको बताइएको छ।

उनीहरूले पार्टीको नेतृत्व निरन्तरता आवश्यक रहेको भन्दै सभापतिलाई पदमै रहन सुझाव दिएका हुन्।

सभापति थापासँग भेट गर्न जाने नेताहरूमा जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईँ, प्रदीप शर्मा, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजार लगायत केन्द्रीय समितिका अन्य सदस्यहरू पनि सहभागी रहेको जानकारी दिइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफू तथा पार्टीले अपेक्षाकृत कमजोर नतिजा प्राप्त गरेको भन्दै सभापति थापा पदबाट अलग हुने सोचमा पुगेको चर्चा चलिरहेकै बीच ती नेताहरूले उनलाई राजीनामा नदिन आग्रह गरेका हुन्।

यसअघि पनि पार्टीका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान परिस्थितिमा सभापति पदबाट राजीनामा दिनु उपयुक्त नहुने सुझाव दिएको उल्लेख गरिएको छ।