२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री अर्याल र प्रधान सेनापतिबीच छलफल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधान सेनापति अशोक राज सिग्देलबीच आइतबार करिब दुई घण्टा लामो भेटवार्ता भएको छ। प्रधान सेनापति सिग्देल मन्त्री अर्याललाई भेट्न गृह मन्त्रालय पुगेका थिए।

दुवै पक्षबीच भएको छलफलका विषयवस्तु सार्वजनिक गरिएको छैन। यद्यपि स्रोतका अनुसार समसामयिक विषयहरूमा केन्द्रित भएर विचार-विमर्श भएको जनाइएको छ।

भेटका क्रममा तथाकथित ‘जेन जेड’ आन्दोलनसँग सम्बन्धित घटनाबारे तयार पारिएको प्रतिवेदनप्रति पनि प्रधान सेनापतिले चासो व्यक्त गरेको बताइएको छ। उक्त घटनासम्बन्धी विस्तृत प्रतिवेदन गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिले तयार गरी सरकारलाई बुझाइसकेको छ।

भदौ २३ र २४ गतेका घटनालाई समेटिएको सो प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन। सरकारले त्यसबारे अध्ययन भइरहेको जानकारी दिएको छ।