२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खड्काको संयोजकत्वमा काँग्रेस महाधिवेशनका लागि निर्वाचन संयन्त्र गठन 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीअन्तर्गत निर्वाचन व्यवस्थापनका लागि नयाँ समिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्य तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई संयोजकको जिम्मेवारी दिँदै उक्त समिति निर्माण गर्ने निर्णय गरेको हो।

खड्का हालै सम्पन्न विशेष महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका व्यक्ति हुन्। यसअघि काँग्रेसमा महाधिवेशनसम्बन्धी निर्वाचन संयन्त्र प्राय: कानुन व्यवसायीको नेतृत्वमा गठन गर्ने अभ्यास रहँदै आएको थियो। तर यसपटक भने पार्टीकै केन्द्रीय सदस्यलाई संयोजक बनाउँदै फरक ढाँचा अपनाइएको देखिन्छ।

निर्वाचन समितिका अन्य सदस्यहरूको नामावली भने अझै सार्वजनिक गरिएको छैन। नेताहरूका अनुसार सदस्य चयन प्रक्रिया जारी छ।

उक्त निर्णय पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट गरिएको हो। सोही बैठकले १५औँ महाधिवेशन आगामी असोज महिनाको दोस्रो साताभित्र सम्पन्न गर्ने समय तालिका समेत तय गरेको जनाएको छ।