२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले संविधान र कानुन भन्दा प्रतिशोधपूर्ण तरिकाले गतिविधि गरिरहेको छ’ : निर्मला शर्मा

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम भएमा पत्रकार महासंघ नागरिक अगुवा संस्थाको हिसाबले सशक्त रूपमा उभिने बताएकी छन् । 

सोमबार महासंघको स्थापना दिवसका अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएकी हुन् । 

सरकारलाई प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगर्न समेत उनले आग्रह गरिन् । अहिले निर्वाचित सरकारले संविधान र कानुनसम्मतभन्दा पनि प्रतिशोधपूर्ण तरिकाले गतिविधि नगर्न सुझाव दिइन् । 

उनले भनिन्, ‘कतिपय कानुनहरू बन्ने क्रममा रहेको र कतिपय अवस्थामा संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने गरी कानुन आउन लागेको छ ।  सरकारलाई सरोकारवालासँग छलफल गरेर मात्र कानुन ल्याउनु पर्छ ।’