२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीमाथि लक्षित सामग्री प्रसारणको आरोपमा पक्राउ परेका युट्युबर रिहा

अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलगायत सार्वजनिक पदाधिकारीहरूलाई लक्षित सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनलाई आवश्यक परेको अवस्थामा उपस्थित हुने सर्तमा आफन्तको जिम्मामा छाडिएको हो। यसअघि उनीमाथि अनुसन्धानका लागि हिरासतमा राखिएको थियो।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ का पोखरेललाई चैत २६ गते पक्राउ गरिएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोबाट प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।

सामाजिक सञ्जालमार्फत सार्वजनिक पदाधिकारीहरूसम्बन्धी सामग्री प्रसारणसँग सम्बन्धित उजुरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ। अनुसन्धानपछि उनीलाई सर्तसहित रिहा गरिएको हो।