काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.९० अंकले बढेर २८३४.५० पुगेको छ।
यो समयमा ५८ वटा स्क्रिप्सको ७ हजार १०८ कित्ता सेयर ३७ लाख ३५ हजार १२३ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ। ४ वटा स्टकको मूल्य यो समयमा स्थिर रहेको छ ।







