२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरान युद्धबारे अमेरिकी अर्थमन्त्रीको आरोपमा चीनले फर्कायो जवाफ के थियो ?

अ+ अ-

काठमाडौँ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पश्चियम एसिया (इरान) युद्धका क्रममा चीन अविश्वसनीय विश्वव्यापी साझेदार साबित भएको आरोप लगाएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसको प्रतिक्रिया दिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, अर्थमन्त्री बेसेन्टले भनेका थिए, ‘चीनले मध्यपूर्व युद्धको समयमा तेलको आपूर्ति भण्डारण गरेर र केही वस्तुहरूको निर्यातलाई सीमित गरेर आफूलाई एउटा अविश्वसनीय विश्वव्यापी साझेदार साबित गरेको छ।’

उनले थपेका थिए, ‘यो ठिक त्यस्तै थियो, जस्तो उसले कोभिड-१९ महामारीको समयमा चिकित्सा सामग्रीहरूको सन्दर्भमा गरेको थियो।’

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार, बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनलाई बेसेन्टका यस्ता टिप्पणीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी चीन भ्रमणमा असर पार्न सक्छ कि भनेर सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए।

जवाफमा प्रवक्ता गुओ जियाकुनले भने, ‘इरानको परिस्थितिको विषयमा चीनले आफ्नो गम्भीर अडान पटक–पटक स्पष्ट गरिसकेको छ। साथै, राष्ट्रपति ट्रम्पको चीन भ्रमणका विषयमा दुवै पक्षले निरन्तर सञ्चार कायम राखिरहेका छन्।’

0 Comments