काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै सरकारलाई पत्र लेखेका छन् ।
बिहीबार नेपाल सरकार र कानुन मन्त्रीलाई सम्बोधन गर्दै उनले देशको विकास नहुनुको मुख्य जड प्रशासनिक अल्झन र कर्मचारी संयन्त्रको कार्यशैली रहेको औँल्याउँदै कानुनी प्रणालीमै ठुलो शल्यक्रियाको आवश्यकता रहेको बताएका हुन् ।
हेर्नुहोस् पत्र :









फटाइ काइका
तिमिहरुको खेलो मेलो एसो छर्पस्ट होला जस्तो छ है कत्रो संकटकालिन अवस्थामा पनि देश बचाइ राख्ने स्थाइ कर्मचारि मै बाधा अड्चन देख्ने तिम्रो त्यो आखा फोड्लान नि फेरि गलत छन छानि छानि निकाल तर बिबेक पुर्ण तन्त्र लाइ खारेज सुहाएन नियम तिमिजस्ता ले बनाउने अनि कानुनि अड्चन देखाउदा कर्मचारि लाइ गलत भन्ने भास्य पच्दैन
अलिक ओभर भाषण भए कि संसदज्यु 🫡 देशमा कर्मचारी राष्ट्रसेवक भन्दा ठूलो तपाइँ सांसद विधायक नै हो।आफू सिस्टममा नचल्ने जो पायो त्यसको सिफारिस गर्ने, नहुने कामलाई जबरजस्ती गर्न दवाव दिने, खराब 2 नं धन्दवाल पनि नेताजिकै नजिक हुने यी यावत् कुरालाई नजर अन्दाज गरी कर्मचारीलाई एउटा सशक्त सिस्टम लागू गराउनुस्नं,नीति नियम बनाउनुस् न। यदि कुनै व्यक्तिले त्यो सिस्टम भन्दा गलत गरेमा त्यसलाई क्षतिपूर्ति सहित कठोर दण्डित गर्ने नीति नियम ल्याउनुपर्छ। न की कर्मचारी मजदुरको पेसागत हकहित अधिकार हनन गर्नु त्यति शोभनीय नहोला । जय होस्।
यस्ता बकम्फुसे कुरा गर्ने त नेता छ। अनि देशमा परिवर्तन आउँछ?
देश बनाउन लागेको हो कि देश उजार्न लागेको हो जे मन लागियो तेहि कानुन हवाको ताल्मा येस्तो नेताहरुले देश बनाउछ देश बिगारने नेतालेहो अलि सोचेर कानुन बनाउनु
त्यसैले यिनी अक्सर हर्कले हैन, हर्केले गर्ने जस्तो कुरा गर्छन् ।
संसदमा विधेयक आउँदा बनाए भयो नि माननीयज्यू। यता स्टन्ट भन्दा ठाँउमा लबिङ गर्नुहोस न ! जनतालाई कति मूर्ख बनाउनु हुन्छ हौ?