२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलको उडान समय घटाइयो

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान तथा सञ्चालन समय अस्थायी रूपमा घटाइएको छ। विमानस्थल कार्यालयले नोटाम जारी गर्दै आज रातिदेखि लागू हुने गरी आगामी एक महिनासम्म नयाँ समय निर्धारण गरेको हो।

नयाँ व्यवस्थाअनुसार विमानस्थल अब राति ११:४५ बजे बन्द हुनेछ भने बिहान ६:३० बजे मात्र पुन: सञ्चालनमा आउनेछ। यसअघि विमानस्थल राति १ बजेसम्म खुला रहने व्यवस्था थियो।

विमानस्थल सुधार आयोजनाअन्तर्गत धावनमार्ग आसपासमा निर्माण तथा स्तरोन्नति कार्य हुने भएकाले उडान समय कटौती गरिएको कार्यालयले जनाएको छ। निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा अघि बढाउन तथा उडान सञ्चालनमा प्रभाव न्यून बनाउन समय तालिका परिवर्तन गरिएको बताइएको छ।

0 Comments