काठमाडौँ । लोक सेवा आयोगले उपसचिव पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।
आयोगले आज एक सूचना जारी गरी रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पद (आ.प्र., खुला तथा समावेशी) को परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
हेर्नुहोस् सूचना :







