काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले बिहिवार सूचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नम्बर १३४५२-१३४५४/०८२-८३ (खुला तथा समावेशी) संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बागलुङ परीक्षा केन्द्र उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना








