२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा सर्वोच्चद्वारा सरकारसँग स्पष्टीकरण माग

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्ति सम्बन्धी विवादमा सरकारसँग लिखित जवाफ माग गरेको छ। अदालतले कँडेललाई पदमुक्त नगर्नुपर्ने आधार भए स्पष्ट रूपमा प्रस्तुत गर्न आदेश दिएको हो।

योग्यता नपुगेको व्यक्तिलाई उक्त पदमा नियुक्त गरिएको भन्ने दाबीका साथ दायर भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले ‘कारण देखाउ’ आदेश जारी गरेको हो।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेश सम्बन्धी मागबारे थप छलफलका लागि सरकारी पक्षलाई उपस्थित हुन निर्देशन दिएको छ।

रिट निवेदनमा महान्यायाधिवक्तालाई कार्यसम्पादनबाट रोक लगाउन माग गरिएको छ, जसबारे निर्णय लिन अदालतले आगामी बिहीबार दुवै पक्षलाई छलफलमा बोलाएको जनाएको छ।

उक्त विषयमा अधिवक्ता माधव बस्नेत, शिवराज बराललगायत आठ जना तथा अधिवक्ता दीपकराज जोशीसहित पाँच जनाले छुट्टाछुट्टै निवेदन दर्ता गरेका थिए। प्रारम्भमा अदालत प्रशासनले ती निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको भए पनि पछि एकल इजलासको आदेशबाट दरपिठ बदर भई मुद्दा दर्ता भएको थियो।

कानुनी प्रावधानअनुसार महान्यायाधिवक्ताको पदका लागि कम्तीमा १५ वर्ष निरन्तर कानुनी अभ्यास गरेको हुनुपर्ने व्यवस्था छ। निवेदकहरूले कँडेल लामो समय विदेशमा अन्य पेसामा संलग्न रहेकाले आवश्यक अनुभव पूरा नगरेको दाबी गर्दै उनको नियुक्ति बदर गर्न माग गरेका छन्।

0 Comments