२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार आयोजनासम्बन्धी मुद्दा व्यवस्थापन सुधारका लागि गठित कार्यदलको अन्तिम बैठक सम्पन्न

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले पूर्वाधार निर्माण तथा विकास आयोजनासँग सम्बन्धित मुद्दा प्रक्रियाका कारण देखिएको ढिलाइ र लागत वृद्धिलाई सम्बोधन गर्न गठन गरिएको उच्चस्तरीय कार्यदलको अन्तिम बैठक सम्पन्न भएको जनाएको छ।

मन्त्रालयका अनुसार अदालतमा विचाराधीन मुद्दाहरूका कारण आयोजना कार्यान्वयनमा अवरोध उत्पन्न हुनुका साथै समयसीमा नाघ्ने र लागत वृद्धि हुने अवस्था देखिएपछि यस विषयमा नीतिगत, कानूनी तथा संस्थागत सुधारका उपाय पहिचान गर्न १५ दिनको समय सीमासहित कार्यदल गठन गरिएको थियो।

सो कार्यदलको अन्तिम बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सहभागी भई सरोकारवालासँग छलफल तथा सुझाव आदानप्रदान गरिएको जनाइएको छ।

बैठकमा मुद्दा व्यवस्थापनलाई प्रभावकारी बनाउने, समयमै निर्णय प्रक्रिया टुंग्याउने तथा विकास आयोजनामा पर्ने प्रभाव न्यूनीकरण गर्ने उपायहरूबारे केन्द्रित रहेर विचार विमर्श भएको मन्त्रालयले उल्लेख गरेको छ।

0 Comments