सरकारी विधेयकको मस्यौदा तयार गर्ने जिम्मेवारी कानून आयोगमा केन्द्रित गर्ने तयारी, सुझाव आह्वान
काठमाडौँ । सरकारले सरकारी विधेयक तर्जुमा प्रक्रियालाई थप व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल कानून आयोगको भूमिकालाई विस्तार गर्ने तयारी अघि बढाएको छ। यसका लागि कानून, न्याय तथा संसदीय...