२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेशमार्फत कानुन अघि बढाएको भन्दै नेकपाको आपत्ति, संसद् बैठक बोलाउन माग

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद् अधिवेशन स्थगित गरी अध्यादेशमार्फत कानुन अघि बढाएको सरकारी निर्णयप्रति आपत्ति जनाएको छ ।

सरकारले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी तथा सहकारी समस्या समाधानसम्बन्धी दुई अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएपछि नेकपाले औपचारिक प्रतिक्रिया दिएको हो ।

कार्यसंयोजक समितिको बैठकपछि पार्टी प्रवक्ता प्रकाश ज्वालाले सरकारले आफैँले आह्वान गरेको संसद् अधिवेशन आकस्मिक रूपमा स्थगित गरेर अध्यादेशको बाटो रोज्नु संसद्लाई छल्ने र अलोकतान्त्रिक कार्य भएको बताएका छन् ।

उनले विधायिकी प्रक्रियालाई बेवास्ता गर्दै कार्यपालिकाबाट एकपक्षीय निर्णय अघि बढाउनु संसदीय अभ्यासको भावना विपरीत रहेको टिप्पणी गरेका छन् ।

नेकपाले तत्काल संसद्को बैठक आह्वान गरी नियमित संसदीय प्रक्रियामार्फत विषयवस्तु अघि बढाउन सरकारसँग माग गरेको छ ।

यसैबीच पार्टीले संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन लगायत महत्वपूर्ण कानुन निर्माणका क्रममा सरोकारवाला पक्षका आवाज समेट्न सरकारको ध्यानाकर्षण गराएको छ ।

0 Comments