२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिवपुरी क्षेत्रमा गाडिएको अवस्थामा महिलाको शव फेला, एक जना नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । टोखा नगरपालिका–१ अन्तर्गत शिवपुरी राष्ट्रिय निकुञ्ज भित्रको जंगल क्षेत्रमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत वैशाख ११ गतेदेखि सम्पर्कविहीन भएकी तारकेश्वर नगरपालिका-३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीको हत्या भएको पुष्टि भएको छ ।

उनी सो दिन बजार जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । साँझसम्म घर नफर्केपछि परिवारले भोलिपल्ट प्रहरीमा जानकारी गराएको थियो ।

घटनापछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । अनुसन्धानका क्रममा तिवारीसँग सम्पर्कमा रहेका एक व्यक्तिमाथि शंका लागेपछि प्रहरीले टोखा नगरपालिका-२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएको थियो ।

0 Comments