काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत तहका ५८ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले वैशाख २२ गतेको निर्णय अनुसार अतिरिक्त समूहमा रहेका तथा विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सरुवा तथा कामकाज खटाएको हो ।
सरुवा सूचीअनुसार अधिकांश शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
साथै केही कर्मचारीलाई संघीय सरकार अन्तर्गतका विभिन्न मन्त्रालयमा समेत पदस्थापन गरिएको छ।
सूची :







