२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वविद्यालयका उपकुलपति छनोटका लागि सिफारिस समिति गठन

अ+ अ-

काठमाडौँ । विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिका लागि आवश्यक सिफारिस प्रक्रिया अघि बढाउन तीन सदस्यीय समिति गठन गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को निर्णय अनुसार शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित उक्त समितिमा शिक्षा सचिव तथा राष्ट्रिय योजना आयोगमा शिक्षा क्षेत्र हेर्ने सदस्य समावेश छन्।

सरकारले विश्वविद्यालयका पदाधिकारीहरू खुला प्रतिस्पर्धामार्फत चयन गर्ने नीति अघि सारेको छ। यसअन्तर्गत योग्य उम्मेदवार छनोट गर्न थप प्राविधिक मूल्यांकनका लागि विज्ञ समूह गठन गर्ने तयारी समेत गरिएको छ।

उक्त विज्ञ समूहले योग्य उम्मेदवारहरूको सूची तयार गरी सिफारिस समितिसमक्ष पेश गर्नेछ। त्यसपछि मेरिटका आधारमा अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने जनाइएको छ।

यसैबीच, नयाँ नियुक्ति प्रक्रिया पूरा नहुँदासम्मका लागि सम्बन्धित विश्वविद्यालयहरूमा निमित्त उपकुलपति तोक्ने तयारी पनि सरकारले गरेको छ।

0 Comments