२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा पक्षसँग सहमतिका लागि गगन थापाका तीन प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक एकता सुदृढ बनाउन पूर्वसभापति शेरबहादुर देउवा समूहसँग सहमतिका लागि तीन बुँदे प्रस्ताव अघि सारेका छन् ।

पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्र विचार समूहका आधारमा हुने छलफल र भेला स्वाभाविक प्रक्रिया भएको उल्लेख गरे । उनले १४औँ महाधिवेशनबाट निर्वाचित भएर हाल केन्द्रीय समितिभन्दा बाहिर रहेका नेताहरूलाई पुनः सक्रिय भूमिकामा फर्किन आग्रह पनि गरे ।

थापाले सदस्यता व्यवस्थापन, निर्वाचन समिति तथा अनुशासन समितिमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न आफू सकारात्मक रहेको बताए । उनका अनुसार पार्टीलाई समावेशी ढंगले अघि बढाउँदै सबै पक्षबीच सहकार्य कायम गर्नु प्रस्तावको मुख्य उद्देश्य हो ।

उनले काँग्रेसको भविष्य केवल आन्तरिक बहसमा सीमित नरहने उल्लेख गर्दै जनतासँग पुनः विश्वासको सम्बन्ध स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । काँग्रेसबाट करिब १० लाख मतदाता असन्तुष्ट बनेको दाबी गर्दै उनीहरूलाई पुनः पार्टीप्रति आकर्षित गर्नुपर्नेमा जोड दिए ।

सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई पनि प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे । उनले वडा तहमा जिम्मेवारी लिएका पदाधिकारीले काम नगरे अन्य व्यक्तिलाई जिम्मेवारी हस्तान्तरण गरिने चेतावनी समेत दिएका छन् ।

0 Comments