२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जातीय भेदभाव उन्मूलन दिवसमा पालिकाले दियो सार्वजनिक बिदा

अ+ अ-

काठमाडौँ । ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का अवसरमा म्याग्दे गाउँपालिकाले पालिकाभर स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले जेठ २१ गते पर्ने उक्त दिवसका दिन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उक्त दिन म्याग्दे गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) तथा अन्य संघसंस्थामा स्थानीय सार्वजनिक बिदा लागू हुने गाउँपालिकाले जनाएको छ ।

जारी गरेको सूचना अनुसार नेपालको संविधानले प्रत्याभूत गरेको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै जातीय छुवाछुत अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने संकल्पसहित यो निर्णय गरिएको हो । 

0 Comments