२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुमतिविनै सञ्चालित कन्सल्टेन्सी प्रकरणमा दुई सञ्चालकलाई कैद सजाय

अ+ अ-

काठमाडौँ । अनुमति नलिई शैक्षिक परामर्श संस्था सञ्चालन गरेको अभियोगमा पक्राउ परेका ३१ जनामध्ये दुई जना सञ्चालकलाई अदालतले कैद सजाय सुनाएको छ ।

काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार बुधबार गुल्मी तम्घासका रेमलाल मरासिनी र रामेश्वर भारतीलाई जनही १२ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार मरासिनी बालाजुस्थित ‘छिन्गु कोरियन भाषा’ तथा भारती माछापोखरीमा सञ्चालित ‘कञ्चनजंघा ल्याङ्वेज इन्स्टिच्युट’का सञ्चालक हुन् ।

अन्य कन्सल्टेन्सी सञ्चालकमध्ये केहीलाई साधारण तारेखमा रिहा गरिएको छ भने केही धरौटीमा छुटेका छन् ।

वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको कागजात तयारी तथा भिसा प्रक्रियामा सहजीकरण गर्ने नाममा कानुनविपरीत गतिविधि भइरहेको सूचनापछि प्रहरीले विभिन्न शैक्षिक परामर्श संस्थामा छापा मारेको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उपत्यकाका ६८ वटा कन्सल्टेन्सीमा अनुगमन तथा छापा अभियान सञ्चालन गरेको थियो । तीमध्ये ३१ वटा संस्थाका सञ्चालकविरुद्ध शिक्षा ऐन विपरीत गतिविधि गरेको आरोपमा मुद्दा दर्ता गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार बाँकी ३७ कन्सल्टेन्सीमाथिको अनुसन्धान प्रक्रिया अझै जारी छ । प्रारम्भिक अनुसन्धानपछि केही सञ्चालकलाई हाजिर जमानीमा छाडिएको भए पनि थप प्रमाण फेला परे कानुनी कारबाही अघि बढ्न सक्ने जनाइएको छ ।

0 Comments